यातायात भाडा बढाउने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं– यातायात व्यवस्था विभाग सार्वजनिक सार्वजनिक यातायातको भाडावृद्धि गर्ने निर्णयबाट पछि हटेको छ । भाडावृद्धिबारे आलोचना हुन थालेपछि मन्त्रालयको निर्देशनमा विभाग आफ्नो निर्णयबाट पछि हटेको बताइएको छ । विभागले बिहीबार दिउँसो सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो । तर, यससम्बन्धमा थप अध्ययन गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यकता महसुश भएको भन्दै अर्को … Continue reading यातायात भाडा बढाउने निर्णयबाट पछि हट्यो सरकार